ठूला दलहरुप्रति जनताले चासो नदेखाएको काँग्रेस सभापति देउवाको स्वीकारोक्ति

काठमाडौं/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको स्वीकार गरेका छन् । पार्टीको संसदीय दलको बैठकमा सोमबार सभापति देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकक्ता औंल्याएको बताएका हुन् । काँग्रेस सांसद रामहरि खतिवडाका अनुसार पार्टी सभापति देउवाले … Continue reading ठूला दलहरुप्रति जनताले चासो नदेखाएको काँग्रेस सभापति देउवाको स्वीकारोक्ति